Categories

येशूको नाउँ

Rs. 270 Rs. 300 -10 %
availabity:
In stock
Brand:
local
ships from:
Lalitpur, bagmati nepal

Available Options:

Qty :

बाइबलले भनेको छ, "परमेश्वरले येशू ख्रीष्टलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ... स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ I" रेभ. केनथ ई. हेगनका अत्यधिक किनिएका पुस्तकहरूमध्ये एक यो पुस्तक पढ्नुहोस् र जीवन परिवर्तन गर्ने प्रकाश प्राप्त गर्नुहोस् I

पुस्तक: येशूको नाउँ  

लेखक: केनथ ई. हेगन 

अनुवाद: शब्द प्रकाशन प्रा. लि. 

ISBN: 978-9937-9199-9-9

प्रकाशक: शब्द प्रकाशन प्रा. लि. 

प्रकाशित मिति:  2018, प्रथम संस्करण 

पृष्ठ संख्या: 264

 

 

पुस्तकभित्र :

  • येशूले त्यो नाम कसरी प्राप्त गर्नुभयो?
  • के येशूको नाम सबैभन्दा महान् नाम हो?
  • के कुराले यस नामलाई अरू नामभन्दा पृथक बनाउँछ ?
  • कसरी अनि किन येशूले त्यो सर्वश्रेष्ठ नाउँ प्राप्त गर्नुभयो ?
  • येशूको नाउँलाई ख्रीष्टीयनहरूले प्रयोग गर्दा उनीहरूसँग हुने अधिकार  
  • हाम्रो दैनिक जीवनमा येशूको नामले कसरी प्रभाव पार्छ ?
  • येशूको नाममा उहाँको काम गर्नु 
  • किन येशूको नाम प्रयोग गर्ने जिम्मेवारी हरेक विश्वासीको हो ?
  • येशूको नाममा उद्धार नपाएका लगायत सबैलाई निको पार्ने परमेश्वरको इच्छा 
  • परमेश्वरले ख्रीष्टीयनहरूलाई दिनुभएको एउटा गाडधन 
  • येशूको नाममा लगानी गरिएको सामर्थ्य र खजाना 
  • येशूको नाम,  विश्वास र स्वीकारको सम्बन्ध 

Related Products

You May Also Likes

Scroll